विचार Archives | Page 77 of 107 | Khabarhub Khabarhub

कांग्रेसमा अलमल : भुइँको टिपूँ कि पोल्टाको जोगाऊँ !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहको सिकार मुलुकको प्रतिनिधिसभा भयो । २०५९ सालमा जस्तै संविधान समाप्त पार्न प्रतिनिधिसभा सिकार बनाइएको त होइन भन्ने बहस मुलुकको राजनीतिक वृत्तमा चलेको छ । नेकपाको एउटा खेमा ओलीले संविधान समाप्त पार्न लागेको निष्कर्ष निकाल्दै प्रतिनिधिसभा पुनवर्हालीका लागि आन्दोलनमा होमिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने प्रतिनिधिसभा…