विचार Archives | Page 88 of 112 | Khabarhub Khabarhub

कहाँ छ सरकार ?

नेकपाको सरकारले आफ्नो कार्यकालको आधा समय अर्थात साढे दुई वर्ष पूरा गर्न लाग्दैछ । बलियो बहुमतको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सुरुका दिनमा जनतालाई ठूलो भरोसा दिलाएका थिए । विकास निर्माण, जीवनयापन, समृद्धि लगायतमा अभूतपूर्व चमत्कार गर्ने आशा देखाएका थिए । अहिले ती सबै…