विचार Archives | Page 90 of 95 | Khabarhub Khabarhub

नागरिकलाई राज्यको विश्वास छैन, हामी कस्तो समाज निर्माण गर्दैछौं ?

राष्ट्र र समाज निर्माण एक दिनमा हुँदैन र यो सम्भव पनि छैन । यसको लागि शताब्दि पनि लाग्न सक्दछ । चाहना गर्दैमा र सपना देख्दैमा नत अनुशासित समाज निर्माण हुन्छ, नत समृद्ध राष्ट्र नै निर्माण हुन्छ । मेहनत र अनुशासनको बलमा सभ्य समाज र विकसित राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ । के हाम्रा क्रियाकलापहरुले…