विचार Archives | Page 90 of 91 | Khabarhub Khabarhub

सहज छैन संविधानको कार्यान्वयन

नेपाली जनता शान्ति प्रेमी हुन् । दुःखका दिनमा पनि हरेस नखाई आफ्नो धर्म संस्कृतिको रक्षा गर्दै जीवन यापन गर्ने नेपाली स्वभावनै हो अहिलेसम्म पनि । त्यसैले नेपालीहरुलाई स्वाभिमानी भनिएको हुनु पर्छ । जालझेल प्रपंञ्चवाट प्राय मुक्त थिए र अझै पनि छन् । नेपालीलाई केही कुराको कमी थियो भने आफ्नो भाग्यको फैसला आफैं गर्न पाउने अधिकारको…