विचार Archives | Page 91 of 96 | Khabarhub Khabarhub

मजदुरका अधिकार स्थापित गर्न ट्रेड युनियनलाई सात चुनौती

मे दिवस श्रमिकको गौरबमय गाथासँग गासिएको छ । आजभन्दा १३४ वर्ष अगाडी अमेरिकाको शिकागो शहरका मजदुरहरुले सन् १८८६ मे १ को दिन ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग राख्दै सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ देखि मे दिवस मनाउन थालिएको हो।…