विचार Archives | Page 91 of 103 | Khabarhub Khabarhub

चाडपर्व समाज र संस्कृतिलाई जीवित राख्ने उर्जा हुन्

संस्कृति कुनै पनि समाज र मानिसको परिचयको केन्द्रविन्दु हो । संस्कृतिले मानव स्वभाव,चिन्तन र समाज विकासमा प्रत्यक्ष प्रभाव राख्दछ । मानव विकासको विविध चरणबाट निर्माण गरिएका विविध पद्धतिको समष्टी नै संस्कृति हो । समाजमा लिखित कानूनको विकास भन्दा धेरै अगाडि पनि अमन-चयन, सद्भाव र सौहार्दता कायम नै थियो, जसको श्रेय संस्कृतिलाई दिन सकिन्छ । मानव…