विचार Archives | Page 93 of 110 | Khabarhub Khabarhub

सभामुख चयन : नेकपाका अध्यक्षद्वयको सामर्थ्यको लडाई

"मार्क्स भन्छन्, इतिहास दोहोरिन्छ । पहिलोपल्ट, दुखान्त नाटक (ट्राजेडी) बनेर । दोस्रोपल्ट, प्रहसन (फार्स) बनेर ।" नेकपाको आन्तरिक द्वन्द्वले बिस्तारै प्रहसनको रुप लिदै गएको छ । सभामुख कोलागि आफ्नो तर्फबाट उम्मेदवार तय गर्न नसकेर पटक पटक संसद स्थगित गराउन बाध्य भएको नेकपालाई प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने आरोप लगाको छ । यौन…