विचार Archives | Page 95 of 99 | Khabarhub Khabarhub

खानेपानीमन्त्री बिना मगरमाथि आक्रमण, निशानामा प्रचण्ड

सन् १९७२ अर्थात् वि.सं. २०२८ मा विश्व बैंकको सहयोगमा अध्ययन भएको आयोजना हो मेलम्ची खानेपानी विकास आयोजना। जतिबेला मन्त्री बिना मगर जन्मेकै थिइनन्। ठ्याक्कै एक वर्षअघि अर्थात् २०७४ साल चैतमा बिना मगर खानेपानी मन्त्रीमा नियुक्त भइन्। तर, मेलम्ची आयोजनामा जे-जति व्यवधान आए, अहिले ती सबै बिना मगरको थाप्लोमा हाल्ने प्रपञ्च भइरहेको छ। यी सबै कुप्रचार…