विचार Archives | Page 94 of 100 | Khabarhub Khabarhub

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

पृष्ठभूमिः कार्लमार्क्स (सन् १८१८-१८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुन । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०-१८९५) को सहयोगमा मार्क्सले मार्क्सवादको प्रतिपादन गरे, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको संघर्ष गर्नका सैद्धान्तिक, राजनीतिक र सांगठनिक रुपले उत्प्रेरित गर्ने काम गर्‍यो…