Live on
Your Voice, Your Power
काठमाडौं– रोजगारीको अवसर खोज्दै विश्वका विभिन्न मुलुकमा जाने नेपालीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । अवसर खोज्दै विदेशिएका कतिपय नेपालीहरु विभिन्न अभियोगमा अहिले जेलमा बन्दी जीवन विताइरहेका छन् । धेरै पैसा कमाउने र आफ्ना परिवारलाई सुखी बनाउने सपना बोकेर खाडी मुलुकमा पुगेका मध्ये केही कामदारहरु लागुऔषध ओसारपसारमा संलग्न हुने र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन…