श्रम/वैदेशिक रोजगार Archives | Page 19 of 50 | Khabarhub Khabarhub

मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट

काठमाडौं- अब मलेसिया जाने कामदारकाे न्यूनतम पारिश्रमिक १२ सय रिंगेट हुने भएको छ । मलेसियास्थित नेपाली दूतावासले जनावरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलबको मागपत्र स्वीकृत नगर्ने भएको छ । दूतावासले सूचना जारी गर्दै जनावरी २ देखि आधारभूत तलब १२ सय भन्दा कमको मागपत्र प्रमाणीकरणका लागि पेश नगर्न अनुरोध गरेको हो ।…