श्रम/वैदेशिक रोजगार « Khabarhub

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं- इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन् ।  उनीहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन्। वि.सं. २०८१ मा भएको…