Live on
Your Voice, Your Power
काठमाडौं । सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वैदेशिक रोजगारीमा जाने कामदारको हकमा पुनः श्रम स्वीकृतिलगायत सेवा प्रदान सञ्चालनमा ल्याएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान शुरु गरेको जानकारी दिएका छ । प्रदेशबाटै श्रम स्वीकृति जारी गर्ने प्रक्रिया शुरु गरिएसँगै श्रम स्वीकृतिकै लागि राजधानी…