श्रम/वैदेशिक रोजगार « Khabarhub

बाध्यकारी वैदेशिक रोजगारी रोक्न यस्ता छन् सरकारका योजना

काठमाडौं- सरकारले आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा बाध्यकारी रोजगारी रोक्ने लक्ष्य लिएको छ । यसका लागि युवालक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारीका साथै उद्यमी बन्न सहुलियत ब्याजदरमा ऋण प्रवाहसम्मको सुविधा दिने उद्देश्य सरकारले लिएको छ। यस्ता कार्यक्रम समावेश गरी आगामी फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले सोमबार दिउँसो…