साहित्य Archives | Page 11 of 40 | Khabarhub Khabarhub

‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार

सुनसरी– दार्जिलिङको सेरोफेरोमा लेखिएको ‘नीलकण्ठ’ उपन्यास सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद पुरस्कार हकदार बनेको छ । ‘नीलकण्ठ’ उपन्यासकार मत्स्येन्द्र प्रधानले ३९ वर्षअघि प्रकाशित गरेका थिए । नेपाली भाषामा लेखिएको सोही उपन्यासलाई कथाकार तथा नाट्य कलाकार मेनका मल्लिकले मैथिली भाषामा अनुवाद गरेकी हुन्‌ । सोही अनुवादित कृति सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद…