साहित्य Archives | Page 11 of 29 | Khabarhub Khabarhub

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक

ललितपुर– क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ । धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली इसाई धर्मावलम्बीले हिन्दूदर्शनमा आकर्षित भएर दुवै धर्म अँगाली धार्मिक समन्वय गरेको बारेको विस्तृत वर्णन छ । ती सन्तमहात्माले दुःख, शून्यता, मानवता, जीवनको अर्थ र आध्यात्मिकता सम्बन्धमा गरेको विकासबारे…