साहित्य Archives | Page 13 of 30 | Khabarhub Khabarhub

युद्ध र अस्थिरताको कथा धेरै पाठकको रोजाइमा 

काठमाडौँ– आजबाट हामीले अङ्ग्रेजी वर्ष २०२१ लाई बिदाइ गरेर नयाँ वर्ष मनाउँदै छौँ । वर्ष २०२२ को आगमनसँगै वर्ष २०२१ को समीक्षा पनि भइरहेको छ । यसवर्ष प्रदर्शनमा आएका चलचित्र, खेलिएका खेलको परिणाम तथा यस वर्ष प्रकाशित पुस्तकबारे समीक्षाहरू भइरहेका छन् । मान्छे बीचको भेदभावको अन्त्य  नै सन् २०२१ मा साहित्य क्षेत्रले उठाएको ठूलो आवाज…