Live on
Your Voice, Your Power
काठमाडौं – विश्व मुटु दिवसका अवसरमा आज ‘टन्सिलले बिगारेको मुटु’ कृति सार्वजनिक गरिएको छ । कृतिमा समाजका अपहेलित र छायामा परेका विपन्न वर्गका बालबालिकाको मुद्दालाई उठाउने प्रयास गर्नुभएको छ । बाथ–मुटु रोगीका विविध पक्षलाई रसिलो र सरल भाषामा उनले प्रस्तुत गरेका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठानबाट प्रकाशित र डा प्रकाशराज रेग्मीद्वारा लिखित उक्त…