साहित्य « Khabarhub

सरकार ! आज पनि सारा सर्वहाराहरुको आवाज लिएर आएको छु

सुजन बुढाथोकी 'कान्छा' डाक्टर! र यो सन्सारभर कहि पनि औषधि उपचार नपाएर केवल एउटा सानू रोग लिएर,तिम्रो सहर आएर अनि हरेकपल एकबोतल पानीको प्यासमा तड्पिएर बौलाइरहेका कुनै काकाकुल प्राणीहरु झै या,हाहाकार मच्चिएर आहार हराइरहेको कुनै जङ्गगलमा भोकले तड्पिएर अकाल मर्दै गरेका जनावारहरु झै गरि मरिरहेछन आज एकहुल मान्छेहरु ! डाक्टर,दोभानमा गाडिएका सप्तकोशीको फ्रीज्ड ब्यारेग झै…