साहित्य « Khabarhub

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार बने प्रथम

कास्की- रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थी बीचको निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथमले स्थान हासिल गरेका छन् । परियार रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन। निबन्ध प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत मनिता…