Live on
Your Voice, Your Power
काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । शुक्रबार रामगीता वाङ्मय मन्दिर अमेरिकाका अध्यक्ष गीता खत्री तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँ लगायतले देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरेका हुन् । त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण…