साहित्य Archives | Page 9 of 42 | Khabarhub Khabarhub

बेलायतमा नेपाली प्रतिभा प्रतिष्ठानको अभिव्यक्ति शृङ्खला

सुनसरी- नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित वार्षिक कार्यक्रम अभिव्यक्ति शृङ्खला पन्ध्रौँ संस्करण सम्पन्न गरेको छ । शनिबार टिडवर्थमा सम्पन्न भएको कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष टंक वनेमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहेका थिए । अतिथिहरू पाँचथर सेवा समाज, बेलायतका अध्यक्ष तथा साहित्यकार  शान्ति…