अन्य « Khabarhub

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ

काठमाडौं– विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ…