अपराध « Khabarhub

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  सङ्खुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।  उनलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले बताए। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी…