Live on
Your Voice, Your Power
भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउँदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बसको चालकमाथि मंगलबार कुटपिट भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरीत दिशातर्फ जाँदै गरेको बा ५…