Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ । ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो । प्रहरीले झापा बिर्तामोड…