अपराध « Khabarhub

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं– कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित दुईजनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ ब्लक नम्बर ११ बस्ने २४ वर्षीय आवास भट्टराई र सोही नगरपालिका-१ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जीवन…