Live on
Your Voice, Your Power
सर्लाही- सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट शनिबार प्रहरीले बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल…