Live on
Your Voice, Your Power
धनगढी –कैलालीको धनगढीका मानबहादुर राना कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिक–११ बेलाका ३३ वर्षीय राना ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ परेका हुन्। बिहीबार दिउँसो लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई…