अपराध « Khabarhub

तीन वटा ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौँ– बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको तीन वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको विरगंज उपमहानगरपालिका १४ स्थित चण्डाल चोकबाट हिजो सशस्त्र प्रहरीले करिब १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  विरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र…