Live on
Your Voice, Your Power
सिरहा– पछिल्लो दिनहरूमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन् थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमतोमा ठूलो परिमाणमा भन्सार छलिका सामानहरू नेपाल भित्रिएको पाइएको छ। ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोष्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा प्रहरीले…