अपराध Archives | Page 128 of 273 | Khabarhub Khabarhub

अमेरिकाबाट शंकास्पद धन भित्र्याएको अभियोगमा शाह पक्राउ

काठमाडौं– अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र  बैंकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सीआईबी) ले पक्राउ गरेको छ । अमेरिकी नागरिक र बैंकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए । शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले…