अपराध Archives | Page 132 of 267 | Khabarhub Khabarhub

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

बुटवल– जिल्ला अदालत रूपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।  २७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारू र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी…