Live on
Your Voice, Your Power
महोत्तरी - हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलिरहेका एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकको प्रयोग गरी वनमा वन्यजन्तुको सिकार खेलिरहेका बर्दिबास-१४ बस्ने भीम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् । बिहीबार बेलुका केही व्यक्तिहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाई पक्राउ…