अपराध « Khabarhub

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका वडाध्यक्षलाई थुनामा राख्न आदेश

काठमाडौँ- छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा बारा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेश अनुसार प्रहरीले उनलाई वीरगञ्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए । थुनामा…