Live on
Your Voice, Your Power
जुम्ला– जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा बनिरहेको छ । जिल्लाकै गौरवको आयोजना मानिएको सभाहल निर्माण पुरा नहुँदा बेवारिसे बनेको हो । सभाहलमा बिहानदेखि नै लागूऔषध प्रयोगकर्ताहरूको चहलपहल सुरू हुन्छ । त्यसमध्ये अधिकांश विद्यालयस्तरमा पढ्ने विद्यार्थी हुने गरेको स्थानीयको भनाइ छ । तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयले जिविस, जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक…