अपराध Archives | Page 158 of 268 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बझाङबाट १६ जना पक्राउ

काठमाडौं– काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दीप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको…