अपराध « Khabarhub

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ

काठमाडौं – शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) समेतको संलग्नतामा अनुसन्धान तथा खोज अभियानका क्रममा यसरी व्यक्ति हत्या र लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा ओखलढुङ्गाका २८ वर्षीय मिलन…