अपराध « Khabarhub

हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा दुई पक्राउ

काठमाडौँ– हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोलुखुम्बु  नेचासल्यान गाउँपालिका वडा न. ३ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रेजिना राउतलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौँ उपत्यकास्थित विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले सामाजिक सञ्जाल…