अपराध « Khabarhub

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा १ जना पक्राउ 

काठमाडौँ- प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँ-१० बानेश्वर बस्‍ने २६ वर्षीय उत्सव दाहाल रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ…