Live on
Your Voice, Your Power
मोरङ– मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले नाइट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार पन्जियार र भारतमा घर बताउने २५ वर्षीय विकास मण्डल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट…