अपराध Archives | Page 185 of 281 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौँ– चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत रहेका छन् । उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार…