अपराध Archives | Page 202 of 274 | Khabarhub Khabarhub

युरेनियम जस्तो देखिने पदार्थसहित काठमाडौँबाट ८ जना पक्राउ

काठमाडौँ– युरेनियम जस्तो देखिने पदार्थ किनबेचमा संलग्न भएको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा कांग्रेस नेता पनि छन् । पक्राउ पर्नेमा कांग्रेसबाट ललितपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत समेत छन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौँ प्रहरी परिसर, टेकुले चलाएको…