अपराध « Khabarhub

ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री बिक्री गर्ने बराल प्रकाउ

काठमाडौं– ब्रान्डेड भन्दै बर्दियाका विद्यालयहरूमा उच्च मूल्यमा कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्री बिक्री गरी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केही विद्यालयमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय…