Live on
Your Voice, Your Power
काठमाडौँ– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीताशरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो । अन्सारीलाई नियन्त्रणमा लिएपछि केही युवाहरूले होटल परिसरमा नारावाजी गरेका थिए । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । घटनाबारे थप…