अपराध Archives | Page 227 of 227 | Khabarhub Khabarhub

बैंक र अख्तियारकै मिलेमतोः करोडौंको जग्गा अर्कैको नाममा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा करोडौं रुपैयाँको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको पाइएको छ । सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेला मिलेमतोमा जग्गा नामसारी भएको पाइएको हो । आयोगले काठमाडौं धुम्बाराही–४ का मोहन सहनीले नेपाल बैंकमा कमसल जग्गा धितो राखी ऋण लिएको भनी १९ करोड रुपैयाँ बिगो…