अपराध Archives | Page 228 of 230 | Khabarhub Khabarhub

१२ किलो अफिम र चरेससहित २ जना पक्राउ

रुकुम– रुकुम पश्चिममा अबैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । १२ किलो अफिम र चरेस सहित उनीहरुलाई प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका-४ अनाहबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका १३ का ४२ वर्षीय धनबहादुर मल्ल र वडा नम्बर १२ का ३० वर्षीय चन्द्रबहादुर शाही रहेका छन् । आठबिसकोटबाट डोल्पातर्फ जाँदै…