Live on
Your Voice, Your Power
रुपन्देही– रुपन्देहीको कञ्चन गाउँपालिकामा ४ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सत्यनारायण थापाका अनुसार घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते…