अपराध « Khabarhub

दलित भन्दै कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप

काठमाडौं- दलित थाहा पाएपछि कोठा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरि तीन दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर छुवाछुत विरुद्धको मुद्दामा तीन दिने म्याद लिएर अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन…