Live on
Your Voice, Your Power
सर्लाही- सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले ठोक्काएर उनको हत्या भएको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पूरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज…