Live on
Your Voice, Your Power
संखुवासभा- चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लीला प्रसादको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।…