अपराध « Khabarhub

खैरो हिरोइनको कारोबार गर्ने गिरोहका ९ जना पक्राउ

काठमाडौँ– लागुऔषध खैरो हिरोइन कारोबार गर्ने गिरोहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा इलामका सन्दिप राई, दीपक राई, केसाङ्ग योल्मुले र सोनाम कागते, मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीप्रसाद लोवा तथा झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र…